Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट


GDP नेपाल
   ४ पुस २०७८, आइतबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य चार सय रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुन आज ९३ हजार ६०० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । 

महासंघका अनुसार चाँदी तोलामा ५ रुपैयाँले घटेसँगै प्रतितोला १ हजार २४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ४ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह