Logo

कर्पोरेट-बजार

घट्यो सुनको मूल्य


GDP नेपाल
   ७ पुस २०७८, बुधबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ४ सयले घटेसँगै ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।  आज तेजावी सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी एक हजार २४५ मा कारोबार भइरहेको छ ।

प्रकाशित : ७ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह