Logo

कर्पोरेट-बजार

ह्वात्तै बढ्यो सुनको मूल्य


GDP नेपाल
   ८ पुस २०७८, बिहिबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनचाँदीको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार ३०० र तेजाबी सुनको प्रतितोला ९२ हजार ८०० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ८ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह