Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य गिरावट


GDP नेपाल
   ९ पुस २०७८, शुक्रबार


काठमाडौँ ।

आज नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ । बिहिबार एकैदिन प्रतितोला सात सय रुपैयाँले बढेको सुन आज दुर्य सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार बिहिबार तोलाको १२ सय ६० मा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

प्रकाशित : ९ पुस २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह