Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य वृद्धि


GDP नेपाल
   १२ पुस २०७८, सोमबार


काठमाडौं ।

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सयले बढेको छ । आज छापावाल सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोलामा ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह