Logo

कर्पोरेट-बजार

स्वावलम्बन लघुवित्तकाे अध्यक्षमा गुरुङ


GDP नेपाल
   २१ पुस २०७८, बुधबार


स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ चयन भएकी छिन् ।

मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह