Logo

कार्पेट / बजार

स्वावलम्बन लघुवित्तकाे अध्यक्षमा गुरुङ



स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा डा. सुमित्रा मानन्धर गुरुङ चयन भएकी छिन् ।

मंगलबार बसेको कम्पनीको संचालक समितिको बैठकले गुरुङलाई अध्यक्षमा चयन गरेको हो । हाल संस्थाको चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह