Logo

कर्पोरेट-बजार

काठमाडौँ-हङकङ हवाई उडान स्थगित



नेपाल वायुसेवा निगमले काठमाडौँ-हङकङका निर्धारित हवाई उडान स्थगित गरेको छ ।

आज एक सूचना जारी गर्दै निगमले आज (पुस २२) बाट माघ ५ (१९ जनवरी २०२२) सम्मका लागि हवाई उडान स्थगि गरिएको जानकारी दिएको हो । हङकङको स्वास्थ्य सम्बन्धि मापदण्डका कारण उडान स्थगित भएको सूचनामा उल्लेख छ ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह