Logo

कर्पोरेट-बजार

काठमाडौँ-हङकङ हवाई उडान स्थगित


GDP नेपाल
   २२ पुस २०७८, बिहिबार


नेपाल वायुसेवा निगमले काठमाडौँ-हङकङका निर्धारित हवाई उडान स्थगित गरेको छ ।

आज एक सूचना जारी गर्दै निगमले आज (पुस २२) बाट माघ ५ (१९ जनवरी २०२२) सम्मका लागि हवाई उडान स्थगि गरिएको जानकारी दिएको हो । हङकङको स्वास्थ्य सम्बन्धि मापदण्डका कारण उडान स्थगित भएको सूचनामा उल्लेख छ ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह