Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट


GDP नेपाल
   २६ पुस २०७८, सोमबार


आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सनचाँदी व्यवसायीका अनुसार आज सुन प्रतितोला तीन सय रुपैयाँले घटेको छ । आज छापावाल सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि पाँच रुपैयाँले घटेको छ । महासंधका अनुसार प्रतितोला पाँच रुपैयाँले घटेसँगै आज चाँदी १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २६ पुस २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह