Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य वृद्धि


GDP नेपाल
   २७ पुस २०७८, मंगलबार


आज नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९१ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको छ । महासंघका अनुसार सोमबार प्रतितोला १२ सय बीस रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय तीस रुपैयाँमा कारोकार हुनेछ ।

आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १८ सय ७ अमेरिकी डलर पुगेको छ ।

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह