Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य वृद्धि


GDP नेपाल
   ३ माघ २०७८, सोमबार


आज नेपाली बजारमा सुनको मूल्य सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैयाँले वृद्धि भएसँगै ९२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदीको मूल्य पाँच रुपैयाँले बढेर एक हजार ५५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह