Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर


GDP नेपाल
   ४ माघ २०७८, मंगलबार


नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १०० रुपैंयाले बढेर ९२ हजार ६०० रुपैंयामा कारोबार भइरहेको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९२ हजार १०० रुपैंयामा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार प्रतितोला १ हजार २५५ रुपैंयामा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुनेछ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह