Logo

कर्पोरेट-बजार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


GDP नेपाल
   ५ माघ २०७८, बुधबार


नेपाल राष्ट्र बैँकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

बैँकका अनुसार आज नेपाली बजारमा अमेरिकी डलर एकको बिक्रीदर ११९.६२ रुपैयाँ र खरिददर ११९.०२ रुपैयाँ रहेको छ । यस्तै, आज एक यूरोको बिक्रीदर १३६.३५ खरिददर १३५.६७, पाउण्ड स्टर्ललिङको बिक्रीदर १६२.९९.खरिददर १६२.१८ रुपैयाँ, अष्ट्रेलियन डलरको बिक्रीदर ८६.०३ र खरिददर ८५.६० रुपैयाँ रहेको छ ।

त्यस्तै, सिंगापुर डलरको बिक्रीदर ८८.७१ खरिददर ८८.२६ र १० जापानी ऐनको बिक्री दर १०.४४ र खरिददर १०.३८ रुपैयाँ रहेको छ ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह