Logo

कर्पोरेट-बजार

ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य


GDP नेपाल
   ६ माघ २०७८, बिहिबार


आज नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ ।

नेपाल सुनचाादी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँ कायम गरिएको छ ।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह