Logo

कर्पोरेट-बजार

प्रतितोला ५ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ११ माघ २०७८, मंगलबार


आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला ५ सयले बढेसँगै ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको तोलाको ९३ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह