Logo

कर्पोरेट-बजार

भैरहवा, विराटनगर, पोखरा र सिमराबाट काठमाडौंको भाडा १३ सय रुपैयाँ


GDP Nepal
   ११ माघ २०७८, मंगलबार


काठमाडौं । भैरहवा, विराटनगर, पोखरा र सिमराबाट काठमाडौं आउन जम्मा १३ सय रुपैयाँ हवाई भाडाबाटै सम्भव भएको छ ।

ईसेवाको १३ औं वार्षिकोत्सवका अवसरमा यति एयरलाइन्सले यस्तो अफर ल्याएको हो ।

यतिले सीमित सिटमा यो सुविधा रहेको जनाएको छ । जसअनुसार यो अफर मंगलबार टिकट बुक गर्नेहरुका लागि मात्र लागू हुनेछ ।

ईसेवाबाटै टिकट लिनुपर्ने र यसका लागि ईसेवा १३ प्रोमोकोड प्रयोग गर्नुपर्ने जनाइएको छ ।

प्रकाशित : ११ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह