Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य वृद्धि


GDP नेपाल
   १८ माघ २०७८, मंगलबार


आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एकसय रुपैयाँले बढेसँगै ९१ हजार ९ सय रुपैयाँमा काारेबार भइरहेको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको प्रतितोला १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १८ माघ २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह