Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्दै प्रिमियर इन्स्योरेन्सको सभा सम्पन्न


GDP नेपाल
   २१ माघ २०७८, शुक्रबार


प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को २८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले आर्थिक वर्ष २०७७/७८ को चूक्ता पुँजीको १४.२५ प्रतिशतले बोनस शेयर र ०.७५ प्रतिशतले हूने नगद लाभांश रकम बोनस सेयरको कर प्रयोजनार्थ वितरण गर्ने प्रस्ताव पारित गरेको छ । कम्पनीको केन्द्रिय कार्यालय प्रिमियर भवनको सभा कक्षमा भएको भिडियो कन्फरेन्स्मा कम्पनीका अध्यक्ष सूरेश लाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण प्रस्तुत गरेका थिए ।

कम्पनीले आर्थिक वर्ष २०७७/०७८ मा कूल बीमा शूल्क १ अर्ब ९० करोड ३६ लाख ११ हजार आर्जन गरि खूद मूनाफा ३४ करोड ७९ लाख १४ हजार आर्जन गरेको छ ।

प्रकाशित : २१ माघ २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह