काठमाडौं । सानिमा बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बेंकले संस्थापक सेयरधनीको नाममा रहेको ४९ हजार ५० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघसंस्थाहरुले आजबाट १५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय, नारायणचौर, नक्साल, काठमाडौंमा आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम भाउ १४५ रुपैयाँ तोकिएको छ ।
प्रतिक्रिया