Logo

कर्पोरेट-बजार

ह्वात्तै बढ्यो सुनको मूल्य


GDP नेपाल
   १ फाल्गुन २०७८, आइतबार


साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक हजार पाँच सय रुपैयाँले बढेको छ । ९४ हजार आज छापावाल सुन ९५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने तजाबी सुन प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको १ हजार ३०० रुपैयाँ कायम भएको छ ।

प्रकाशित : १ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह