Logo

कर्पोरेट-बजार

प्रतितोला एक हजारले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ५ फाल्गुन २०७८, बिहिबार


बिहिबार सुनको मुल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार रुपैयाँले वृद्धि भएसंगै ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेसँगै १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ५ फाल्गुन २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह