Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर


GDP नेपाल
   ८ फाल्गुन २०७८, आइतबार


आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले वृद्धि भएसँगै छाापावाल सुन ९६ हजार ६ सय रुपैँयामा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९६ हजार १ सय रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला एक हजार ३०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह