Logo

कर्पोरेट-बजार

घट्यो सुनचाँदीको मूल्य


GDP नेपाल
   ९ फाल्गुन २०७८, सोमबार


नेपाली बजारमाा सुनचाँदीको मूल्यमा गिरावट आएकको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ४ सयले वृद्धि भएसँगै छापावाल सुन प्रतितोला ९६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजावी सुन प्रतितोला ९५ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह