Logo

कर्पोरेट-बजार

मुम्बई-काठमाडौं सिधा हवाई उडान पुनः सञ्चालन हुँदै


GDP नेपाल
   ९ फाल्गुन २०७८, सोमबार


भारतको मुम्बईबाट काठमाडौंका लागि सिधा हवाई उडान पुनः सञ्चालन हुने भएको छ ।

भारतको निजी वायुसेवा कम्पनी इन्डिगो एयरले १८ फागुनदेखि मुम्बई काठमाडौं सिधा हवाई उडान गर्ने भएको हो । कम्पनीले जारी गरेको सूचना अनुसार आइतबार, बुधबार र शुक्रबार गरी सातामा तीन उडान हुने भएको छ । कोरोना महामारी अघि यो रुटमा नियमीत उडान भइरहेको थियो ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह