Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


GDP नेपाल
   २४ फाल्गुन २०७८, मंगलबार


आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँद्यी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । महासंका अनुसार सोमबार १४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज १४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २४ फाल्गुन २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह