Logo

कर्पोरेट-बजार

एकैदिन १८ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   १ चैत्र २०७८, मंगलबार


नेपाली बजारमा आज सुनको मूल्य १८ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको आज १ लाख ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजाबी सुनको मूल्य १ लाख कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार प्रतितोलामा १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह