Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


GDP नेपाल
   ४ चैत्र २०७८, शुक्रबार


नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मुल्यमा कारोबार भइरेहको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघका अनुसार बिहिबार १३ सय ९० रुपैयाँमा करोबार भएको चाँदी आज पाँच रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ३३ अमेरिकी डलर पुगेको छ ।

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह