Logo

कर्पोरेट-बजार

११ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   १० चैत्र २०७८, बिहिबार


नेपाली बजारमा सुनको मूल्य ११ सयले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३०० रुपैयाँ पुगेको छ । यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतिताला ५ रुपैयाँले बढेको छ । आज चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १० चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह