Logo

कर्पोरेट-बजार

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   १४ चैत्र २०७८, सोमबार


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला चार सय रुपैयाँले घटेको हो ।

महासंघका अनुसार आज छापावाल सुन चार सय रुपैयाँले घटेसँगै १ लाख ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर १३८० रुपैयाँमा कारेबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह