Logo

कर्पोरेट-बजार

एकैदिन १३ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   १५ चैत्र २०७८, मंगलबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ हजार ३०० रुपैंयाले घटेर ९९ हजार २०० रुपैंयामा कारोबार भइरहेको छ । यस्तै, आज तेजावी सुनको मूल्य ९८ हजार ७०० रुपैंया कायम भएको छ ।

महासंघका अनुसार आज चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । १० रुपैंयाले ओरालो लाग्दै आज चाँदी प्रतितोला १ हजार ३७० रुपैंयामा कारोबार भइरहेको छ ।

प्रकाशित : १५ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह