Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी घट्यो


GDP नेपाल
   १७ चैत्र २०७८, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले बढेर ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मुल्य तोलाको ९८ हजार ४०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य भने घटेको छ । बुधबार प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले बढेसँग १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १७ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह