Logo

कर्पोरेट-बजार

सुनको मूल्यमा गिरावट, चाँदीको स्थिर



नेपाली बजारमा आज सुनको मूल्य चार सयले घटेको छ ।

नेपाल सनुचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार सुन प्रतितोला ९९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघका अनुसार गत शुक्रबार १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ ।

प्रकाशित : २० चैत्र २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह