Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?


GDP नेपाल
   २३ चैत्र २०७८, बुधबार


नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार छापावाल सुन प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मुल्य प्रतिताला ९८ हजार कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्यमा पनि गिरावट आएको छ । आज चाँदी प्रतितोला पाँच रुपैयाँले घटेसँगै एक हजार ३३५ रुपैयामा कारोबार भइरहेको छ ।

प्रकाशित : २३ चैत्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह