Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा वृद्धि



नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आज छापावाल सुन प्रतितोला ५ सयले बढेर ९९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

महांघका अनुसार आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेसँगै १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]com

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह