Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा वृद्धि


GDP नेपाल
   २४ चैत्र २०७८, बिहिबार


नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुासर आज छापावाल सुन प्रतितोला ५ सयले बढेर ९९ हजारमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य ९८ हजार ५०० रुपैयाँ कायम गरिएको छ।

महांघका अनुसार आज चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार प्रतितोला १३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेसँगै १३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित : २४ चैत्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह