Logo

कर्पोरेट-बजार

तोलामा ८ सयले बढ्यो सुनको मूल्य


GDP नेपाल
   २९ चैत्र २०७८, मंगलबार


नेपाली बजारमा आज सुनको मूल्य ८ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला एक लाख एक सय रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २९ चैत्र २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह