Logo

कर्पोरेट-बजार

सुनको मूल्य १ लाख २ हजार पुग्यो


GDP नेपाल
   २ बैशाख २०७९, शुक्रबार


आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, ताजावी सुनको मुल्य एक लाख एक हजार ५ सय कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेर एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य बढेर प्रतिऔंस १९ सय ७३अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : २ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह