Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर


GDP नेपाल
   ४ बैशाख २०७९, आइतबार


आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको आज पनि सोही मूल्यमा किनबेच भईरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि १४ सय १५ रुपैयाँ कायम रहेको छ । आज प्रति १० ग्राम छापावाला सुनको भाउ ८७ हजार ४५० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ८७ हजार २० रुपैयाँ र प्रति १० ग्राम चाँदीको भाउ १२ सय १३ रुपैयाँ तोकिएको छ । 

प्रकाशित : ४ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह