Logo

कर्पोरेट-बजार

प्रतितोला १५ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   ७ बैशाख २०७९, बुधबार


नेपाली बजारमा आज सुनको मूल्य १५ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

 महासंघका अनुसार आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३५ रुपैयाँले घटेर १३ सय ८५ रुपैयाँ तोकिएको छ ।

प्रकाशित : ७ बैशाख २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह