Logo

कर्पोरेट-बजार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


GDP नेपाल
   ९ बैशाख २०७९, शुक्रबार


आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा खरिदबिक्रि भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने प्रतितोला २० रुपैयाँले घटेर १३६० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : ९ बैशाख २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह