Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट


GDP नेपाल
   १२ बैशाख २०७९, सोमबार


आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ सय रुपैयाँले घटेको हो ।

आइतबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएकोमा सुन आज तोलामा ३ सय रुपैयाँले घटेसँगै आज १ लाख २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन प्रतितोला ९९ हजार ७ सय कायम भएको छ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १२ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह