Logo

कर्पोरेट-बजार

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर


GDP नेपाल
   १८ बैशाख २०७९, आइतबार


नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आज एक अमेरिकी डलरको बिक्रीदर १२२.५९ रुपैयाँ र खरिददर १२१.९९ रुपैयाँ तोकिएको छ रहेको छ । यस्तै, एक यूरोको बिक्री मूल्य १२९.६० रुपैयाँ र खरिद मूल्य १२८.९७ रुपैयाँ, पाउण्ड स्टर्लिङको खरिद मूल्य १५३.९४ रुपैयाँ र बिक्री मूल्य १५३.१८ रुपैयाँ, अष्ट्रेलियन डलरको खरिद दर ८७.३६ र बक्रिदर ८७.७९ रुपैयाँमा कायम गरिएको छ ।

१० जापानी येनको बिक्री मूल्य ९.४१ रुपैयाँ र खरिद मूल्य ९.३७ रुपैयाँ, सिंगापुर डलरको बिक्री मूल्य ८८.८७ रुपैयाँ र खरिद मूल्य ८८.४३ रुपैयाँ, चिनियाँ युवानको खरिद मूल्य १८.५१ रुपैयाँ र बिक्री मूल्य १८.६० रुपैयाँ तोकिएको छ ।

त्यस्तै, साउदी अरबको रियालको बिक्री मूल्य ३२.६८ रुपैयाँ र बिक्रीमूल्य ३२.५२ रुपैयाँ, कतारी रियालको बिक्री मूल्य ३३.६१ रुपैयाँ र ३३.४४ रुपैयाँ खरिद मूल्य ,संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री मूल्य ३३.३८ रुपैयाँ र खरिद मूल्य ३३.२१ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.१६ रुपैयाँ र खरिद मूल्य २८.०२ रुपैयाँ कायम गरिएको .छ ।

प्रकाशित : १८ बैशाख २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह