Logo

कर्पोरेट-बजार

तोलामा ८ सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   १९ बैशाख २०७९, सोमबार


आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले घटेसँगै ९८ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मुल्य पनि घटेको छ ।आइतबार प्रतितोला १ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १९ बैशाख २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह