Logo

कर्पोरेट-बजार

घट्यो सुनचाँदीको मूल्य, तोलाको कति ?


GDP नेपाल
   २७ बैशाख २०७९, मंगलबार


मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेको छ। आज सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, मंगलबार चाँदी प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह