Logo

कर्पोरेट-बजार

आजको विनिमयदर, कुन देशको मुद्राको मूल्य कति ?


GDP नेपाल
   ४ जेष्ठ २०७९, बुधबार


नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १२३ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२४ रूपैयाँ ४१ पैसा पुगेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १३० रूपैयाँ ४३ पैसा र बिक्रीदर १३१ रूपैयाँ ०६ पैसा, अस्ट्रेलियन डलर एकको खरिदमा ८७ रूपैयाँ ११ पैसा र बिक्रीमा ८७ रूपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रूपैयाँ ०४ पैसा पुगेको छ।

यस्तै, साउदी अरेबियन रियाल एकको खरिदमा ३३ रूपैयाँ ०१ पैसा र बिक्रीमा ३३ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिददर ३३ रूपैयाँ ८८ पैसा र बिक्रीदर ३४ रूपैयाँ ०५ पैसा, युएई दिराम एकको खरिददर ३३ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३३ रूपैयाँ ८७ पैसा, मलेसियन रिंगिट एकको खरिदमा २८ रूपैयाँ २० पैसा र बिक्रीमा २८ रूपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर ४०३ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४०५ रूपैयाँ ६१ पैसा र बहराइन दिनार एकको खरिदमा ३२८ रूपैयाँ ४१ पैसा र बिक्रीमा ३३० रूपैयाँ कायम गरिएको छ।

प्रकाशित : ४ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह