Logo

कर्पोरेट-बजार

तोलामा एक हजारले बढ्यो सुनको मूल्य


GDP नेपाल
   ६ जेष्ठ २०७९, शुक्रबार


आज नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार रुपैयाँले बढेसँगै छापावाला सुन मूल्य ९७ हजार ३०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, तेजावी सनु प्रतितोला ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह