Logo

कर्पोरेट-बजार

तोलामा एक हजारले बढ्यो सुनको मूल्य



आज नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा एक हजार रुपैयाँले बढेसँगै छापावाला सुन मूल्य ९७ हजार ३०० रुपैयाँ कायम गरिएको छ । त्यस्तै, तेजावी सनु प्रतितोला ७६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदी एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ६ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

१२०७/2075/76

सम्पर्क

Chabahil -7 Kathmandu Nepal
+9779841869701
[email protected] [email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    बिपेन्द्र कार्की
  • प्रमुख कार्यकारी अधिकृत
    कुमार खतिवडा
  • सम्पादक
    सरोज कुमार कार्की
  • संवाददाता
    पार्वती थपलिया
  • प्रकाश भण्डारी
    पुनम साह