Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्य स्थिर


GDP नेपाल
   ९ जेष्ठ २०७९, सोमबार


सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आइतबार प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भरहेको छ । त्यस्तै, चाँदी पनि प्रतितोला १२ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रकाशित : ९ जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह