Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


GDP नेपाल
   ११ जेष्ठ २०७९, बुधबार


बुधबार नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ सय रुपैयाँले बढेसँगै ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेसँगै १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : ११ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह