Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


GDP नेपाल
   १३ जेष्ठ २०७९, शुक्रबार


नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन तोलामा ४०० ले घटेर ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजाबी सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँ कायम गरिएको छ । 

महासंघका अनुसार आज चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : १३ जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह