Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति ?


GDP नेपाल
   २० जेष्ठ २०७९, शुक्रबार


नेपाली बजारमा आज सुनको मूल्य नौ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा नौ सयले बढेसँगै आज छापावाल सुन ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ८ सय रुपैयाँ कायम गरिएको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएको छ । बिहिबारप्रतितोला १२६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : २० जेष्ठ २०७९, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह