Logo

कर्पोरेट-बजार

मौसम खराब भएपछि दिल्लीबाट आएका दुई जहाज डाइभर्ट


GDP नेपाल
   २५ जेष्ठ २०७९, बुधबार


काठमाडौंको मौसम खराब भएपछि भारतको नयाँ दिल्लीबाट आएका दुई जहाज डाइभर्ट गरिएको छ ।

बुधबार काठमाडौँमा पानि परेर मौसम बिग्रिएपछि नयाँ दिल्लीबाट आएको भिस्तारा एयरको जहाज लखनउ विमानस्थलमा फर्किएको भिस्ताराले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ । यस्तै, दिल्लीबाटै आएको इण्डिगो एयरको जहाज पनि फर्किएको छ ।

त्रिभुवा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार जापानको टोकियोबाट आएको नेपाल एयरलाइन्सको जहाज र कोरियाबाट आएको कोरियन एयरको जहाज भने केहीबेर आकाशमै होल्ड भएपछि अवतरण गरिएको हो ।

प्रकाशित : २५ जेष्ठ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह