Logo

कर्पोरेट-बजार

सुनचाँदीको मूल्यमा गिरावट, तोलाको कति ?


GDP नेपाल
   ३० जेष्ठ २०७९, सोमबार


नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनआज तनि सय रुपैयाँले घटेसँगै प्रतितोला ९८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको प्रतितोला ९८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आइतबार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित : ३० जेष्ठ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह